काठमाडौँ उपत्यकामा फेरी बढ्न थाले संक्रमित

कोरोना अपडेट(कोभिड -१९)

काठमाडौँ उपत्यकामा ६९७ जना सङ्क्रमित थपिएका छन् । ललिपुरमा १२८ जना, काठमाडौँमा ४९० र भक्तपुरमा ७९ जना सङ्क्रमण थपिएका हुन् । उहाँले अझ पनि धेरै व्यक्ति सङ्क्रमित आ’शङ्कामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताउनुभयो ।

“जति धेरै परीक्षण ग¥यो । त्यति नै मानिसलाई ब’चाउन सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसैले सङ्क्रमितको सङ्ख्या पत्ता लगाउनका लागि परीक्षणको दा’यरा बढाउनुपर्दछ ।”सहप्रवक्ता अधिकारीले खोप सबै ना’गरिकलाई उपलब्ध गराउने बताउनुभयो ।

उहाँले खोप लगाउन जाँदा भी’डभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड लागू गर्न आग्रह गर्नुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निधेषाज्ञा खु’कुलो भएसँगै सङ्क्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले अहिले पनि अस्पतालमा को-भि’ड–१९ का सङ्क्रमित आउने क्रममा कमी नभएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले को-भि’ड–१९ सङ्क्रमण निको भए पनि मा’सपेशी दु’ख्ने, जो’र्नी दु’ख्ने, मा’नसिक स’मस्या हुनेजस्ता स’मस्या देखिने गरेकाले समयमा नै उपचार गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *